सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १६, ०९:१०खबर संवाददाता

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाईते

धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाईते भएका छन्। बुधवार राति साढे २ बजेको समयमा धनगढी... विस्तृतमा

असोज १६, ०८:२५खबर संवाददाता

चोरी मुद्दामा फरार धनगढीका एक जना पक्राउ

धनगढीः चोरी मुद्दामा फरार रहेका धनगढीका एक जना पक्राउ परेका छन्।

असोज १६, ०८:२०खबर संवाददाता

कैलालीमा लागूऔषधसहित दुई जना प्रहरी नियन्त्रणमा

धनगढीः कैलालीमा लागूऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

असोज १६, ०८:०७खबर संवाददाता

अत्तरियामा यात्रु सहायता कक्ष स्थापना

धनगढीः कैलालीको अत्तरियामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

असोज १५, ०७:२४खबर संवाददाता

सुदूरपश्चिमका वनमन्त्रीलाई कराँतेको तेस्रो डान उपाधि

धनगढी : सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले तेस्रो डान उपाधि पाएका छन्।... विस्तृतमा

असोज १५, ०६:३७नारायण अवस्थी

कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खुला स्थानको पहिचान गरेको छ।