सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर १४, ०२:०४खबर संवाददाता

टिकापुर अस्पतालमा सुत्केरी हुनेलाई झोला

धनगढीः  स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला टिकापुर अस्पताललाई प्रदान गरेका छन्।

मंसिर १४, ०१:४४नारायण अवस्थी

साल्ट ट्रेडिङ धनगढीले इन्डक्सन चुलोसँगै त्यसमा लाग्ने भाडासमेत बिक्री गर्दै

धनगढीः साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीले इन्डक्सन चुलो र त्यसमा लाग्ने भाडाँकुडाँ बिक्री गर्न थालेको छ।

मंसिर १४, ०७:५२खबर संवाददाता

टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

धनगढीः कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

मंसिर १४, ०७:४०खबर संवाददाता

सामाजिक सुरक्षा दिवसको अवसरमा धनगढीको नवजीवन अस्पताल सम्मानित 

धनगढीः धनगढीको नवजीवन अस्पताललाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा पत्र प्रदान गरेका छन्। सामाजिक सुरक्षा... विस्तृतमा

मंसिर १३, ०७:४०खबर संवाददाता

कैलालीमा चन्दा असुल्न खोज्दा श्रमिक पार्टीका संयोजकसहित दुई जना पक्राउ

धनगढीः कैलालीमा चन्दा असुल्न खोजेको आरोपमा श्रमिक कम्युनिस्ट पार्टी नेपालका जिल्ला संयोजकसहितका दुई जनालाई... विस्तृतमा

मंसिर १३, ०४:३७नारायण अवस्थी

कैलाली र कञ्चनपुरमा मिटरव्याजीहरूको जगजगी कायमै

धनगढीः कैलाली र कञ्चनपुर जिल्लामा मिटर ब्याजीबाट सर्वसाधारण पीडित हुने क्रम रोकिएको छैन। तराईका यी दुई जिल्लामा... विस्तृतमा