सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १३, ०९:३९खबर संवाददाता

कैलालीमा प्रहरीले भेटायो नगदसहित गरगहना

धनगढीः इलाका प्रहरी कार्यालय कैलालीले नगदसहित गरगहना फेला पारेको छ।

कार्तिक १३, ०९:२१नारायण अवस्थी

धनगढीको एउटा टोल, जहाँ पुरै सडक किनारमा फूले ढकमक्क सयपत्री

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–६ जालीको पिपलचोक टोल विकास समितिले सरसफाइमा उदाहरणीय काम गरेको छ।

कार्तिक १३, ०९:०३रासस

नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज

कैलालीः कैलालीको घोडाघोडी नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई सेवा लिन सहज भएको छ।

कार्तिक १३, ०८:३१खबर संवाददाता

कैलालीबाट वन पैदावार ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढीः कैलालीबाट बिना इजाजत वन पैदावार ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

कार्तिक १३, ०८:२९खबर संवाददाता

कैलालीबाट झन्डै ५ लाखको सामान बरामद

धनगढीः कैलालीबाट झन्डै ५ लाखको भन्सार छलीका सामान बरामद गरिएको छ।

कार्तिक १२, ०७:१४खबर संवाददाता

कैलालीमा ३३ ग्राम लागुऔषधसहित पक्राउ परेका ५ जना प्रहरी हिरासतमा

धनगढीः कैलालीमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन।