सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक २९, ०३:३०खबर संवाददाता

निर्मला पन्त हत्या प्रकरण: एआईजी थापाको नेतृत्वमा नयाँ समिति

धनगढीः कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान समितिहरूले... विस्तृतमा

कार्तिक २९, ०१:३२खबर संवाददाता

धनगढीमा रहेको कपडा बैङ्कलाइ ३६ थान कपडा सहयोग

धनगढीः धनगढीमा रहेको कपडा बैङ्कलाइ ३६ थान कपडा सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगरकी श्रीया थापाले कपडा... विस्तृतमा

कार्तिक २९, १२:३३खबर संवाददाता

बूढीतोलामा दुई वर्षअघि भासिएको सडक निर्माण गरिँदै

धनगढीः भीमदत्त राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–४ बूढीतोलामा दुई वर्षअघि भासिएको सडक अहिले निर्माणकार्य गरिँदै।

कार्तिक २९, ०८:०५खबर संवाददाता

गेटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढीः कैलालीको गोदावरी नगरपालिका-५ गेटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

कार्तिक २९, ०८:०२खबर संवाददाता

कैलालीबाट ६ लाख बढीको भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीबाट ६ लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ।

कार्तिक २९, ०७:४४खबर संवाददाता

धनगढीकी एक किशोरी खैरो हेरोइनसहित डोके बजारबाट पक्राउ 

धनगढीः कैलालीको धनगढीकी एक किशोरी खैरो हेरोइनसहित डोके बजारबाट पक्राउ परेकी छिन्।