सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक २९, ०८:०५खबर संवाददाता

गेटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढीः कैलालीको गोदावरी नगरपालिका-५ गेटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

कार्तिक २९, ०८:०२खबर संवाददाता

कैलालीबाट ६ लाख बढीको भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीबाट ६ लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ।

कार्तिक २९, ०७:४४खबर संवाददाता

धनगढीकी एक किशोरी खैरो हेरोइनसहित डोके बजारबाट पक्राउ 

धनगढीः कैलालीको धनगढीकी एक किशोरी खैरो हेरोइनसहित डोके बजारबाट पक्राउ परेकी छिन्।

कार्तिक २९, ०७:३३खबर संवाददाता

धनगढीमा वडा प्रहरीद्वारा ३६ किलो चरेस बरामद

धनगढी: धनगढीमा प्रहरीले ३६ किलो चरेस बरामद गरेको छ।

कार्तिक २८, ०७:०७खबर संवाददाता

धनगढीमा दुई दिन विद्युत् सेवा अवरुद्ध हुने

धनगढीः कैलालीको धनगढीमा २ दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्रले... विस्तृतमा

कार्तिक २८, ०६:३९खबर संवाददाता

धनगढीमा मिनिट्रकले स्कुटीलाई ठक्कर दियो

धनगढीः कैलालीको धनगढीमा मिनि ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते भएका छन्।