सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ १५, ०४:४७खबर संवाददाता

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन्।

माघ १५, ०२:२३खबर संवाददाता

कैलालीमा रुखबाट खसेकी महिलाको उपचारका क्रममा मृत्यु

धनगढीः कैलालीमा रुखबाट खसेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

माघ १५, ११:०१

धनगढीबाट एक हजार जरिबाना तोकिएका ओझा पक्राउ

धनगढी : कैलालीको धनगढीबाट एक जना पक्राउ परेका छन। जिल्लाको धनगढी उपमहानगरपालिका–५ जाइका ४३ वर्षीय सुरेश ओझा पक्राउ... विस्तृतमा

माघ १५, १०:५१

कैलालीको स्याउलेबाट तीन युवक पक्राउ

धनगढी : कैलालीको स्याउलेबाट तीन युवक पक्राउ परेका छन। जिल्लाको गोदावरी नगरपालिका–८ स्याउलेका तीन युवक लागुऔषधसहित... विस्तृतमा

माघ १५, १०:२९नारायण अवस्थी

धनगढीको ठेकराज नमुना माविका विद्यार्थी भन्छन्ः प्रतिस्पर्धामा उत्रिन सक्षम छौँ

धनगढीः धनगढीको ठेकराज मावि नमुना विद्यालय घोषणा भएपछि विद्यार्थी र अभिभावक खुसी भएका छन्।

माघ १५, ०९:०२खबर संवाददाता

चेक अनादर मुद्दामा फरार धनगढीका ओझा पक्राउ

धनगढीः चेक अनादर मुद्दामा फरार रहेका धनगढीका धनगढी उपमहानगरपालिका–५ जाईका ४३ वर्षीय सुरेश ओझा पक्राउ परेका छन्।