सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर २०, ०७:१७खबर संवाददाता

लम्कीमा स्कुल बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु

धनगढीः कैलालीमा स्कुल बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ।

मंसिर १९, ०९:४९खबर संवाददाता

टिकापुरका सृजना र मुकेश लागुऔषधसहित पक्राउ

धनगढीः कैलालीको टिकापुरबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन्।

मंसिर १९, ०६:५३खबर संवाददाता

धनगढीमा पुर्वप्रधानमन्त्रीको घरमा बम राख्न लगाउने र राख्ने दुबै जना पक्राउ

धनगढीः कैलालीको धनगढीस्थित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घर अगाडी बम राख्न लगाउने र राख्ने दुबै जना पक्राउ... विस्तृतमा

मंसिर १९, ०५:५८खबर संवाददाता

लम्कीमा स्कुल बसको ठक्करबाट एक जना गम्भीर घाइते

धनगढीः कैलालीमा स्कुल बसको ठक्करबाट दुई जना घाइते भएका छन्।

मंसिर १९, ०५:०७कमल सावद

धनगढीमा खोलाको क्षेत्राधिकार छुट्याउन राखियो ‘डिजिपिएस’

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नयाँ प्रविधिको प्रयोग गरेर खोलाको क्षेत्राधिकार खाली गर्न थालेको छ।

मंसिर १९, ०४:४३खबर संवाददाता

कैलालीमा एक जना मृत फेला

धनगढीः कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।