सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ माघ २९, ०८:२४ खबर संवाददाता

धनगढीः कैलालीबाट चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका कैलारी गाउँपालिका–१ पवेरा बस्ने संजिव कुमार चौधरी पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस