सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर २७, ०७:१२खबर संवाददाता

धनगढी र कैलारीबाट ६ लाख मुल्यको भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीको धनगढी र कैलारीबाट ६ लाख मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ।

मंसिर २६, ०८:१५खबर संवाददाता

धनगढीका एक युवक लागुऔषधसहित पक्राउ

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१३ का १९ वर्षीय अर्जुन खड्का लागुऔषधसहित पक्राउ परेका छन्।

मंसिर २६, ०५:४४नारायण अवस्थी

सुदूरपश्चिममा प्रदेश निजामती सेवा नियमावली ल्याउन सकस

धनगढीः प्रशासन तथा लेखा समूहका कर्मचारीका कारण प्रदेश निजामती सेवा नियमावली ल्याउन समस्या भएको छ। सामान्य प्रशासन... विस्तृतमा

मंसिर २६, ०५:२८खबर संवाददाता

कैलारी गाउँपालिकामा बिहीवार शोक बिदा

धनगढीः कैलालीको कैलारी गाउँपालिकाले भोलि (बिहीवार) पालिकाभरि शोक बिदा दिने भएको छ।

मंसिर २६, ०३:१६खबर संवाददाता

सवारी दुर्घटनामा कैलारीका स्वास्थ्य केन्द्र प्रमुख चौधरीको मृत्यु

धनगढीः मोटरसाइकल दुर्घटनामा परी कैलालीको कैलारी गाउँपालिका–१ मनाउ आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख कमलेस चौधरीको... विस्तृतमा

मंसिर २६, ०१:१४खबर संवाददाता

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढीः कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्।