सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ १५, ०९:०२खबर संवाददाता

चेक अनादर मुद्दामा फरार धनगढीका ओझा पक्राउ

धनगढीः चेक अनादर मुद्दामा फरार रहेका धनगढीका धनगढी उपमहानगरपालिका–५ जाईका ४३ वर्षीय सुरेश ओझा पक्राउ परेका छन्।

माघ १५, ०७:४०खबर संवाददाता

धनगढीबाट भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

माघ १५, ०७:३३खबर संवाददाता

गोदावरीका तीन युवक खैरो हिरोईनसहित पक्राउ

धनगढीः कैलालीको गोदावरीका तीन युवक खैरो हिरोईनसहित पक्राउ परेका छन्।

माघ १४, ०७:४९खबर संवाददाता

‘बाकावीर’ र ‘लोकराज’लाई शहीद घोषणा गर्न सुदूरपश्चिम सरकारको सिफारिस

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले बाकावीर र लोकराज ढकाललाई शहीद घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको छ।

माघ १४, ०६:५५कमल सावद

धनगढीमा बिच सडका ८५ रुख काटिए, कार्यालय परिसरकासमेत हटाइदै

धनगढी : डिभिजन वन अधिकृत संयोजक, जिल्ला प्रशासन, मालपोत, नापी, प्रहरी कार्यालय र वडाध्यक्ष सदस्य रहेको समितिले... विस्तृतमा

माघ १४, ०४:५६खबर संवाददाता

महाकाली राजमार्ग पहिरोका कारण तीन दिनदेखि अवरुद्ध

धनगढी : महाकाली राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ। जिल्लाको महाकाली नगरपालिका–५, किम्तडी ठन्याकाठामा पहिरो... विस्तृतमा