सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ २४, ०७:५८खबर संवाददाता

कैलालीमा मोटरसाईकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

धनगढीः कैलालीमा मोटरसाईकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

माघ २४, ०६:१५खबर संवाददाता

गोदावरीका एक युवक खैरो हेरोइनसहित पक्राउ

धनगढीः कैलालीको गोदावरीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्। बुधवार साँझ गोदावरी नगरपालिका–२ राष्ट्रिय... विस्तृतमा

माघ २३, ०७:१८खबर संवाददाता

कैलालीमा तातो पानीमा पर्दा जलेर बालिका घाइते 

धनगढीः कैलालीमा तातो पानीमा पर्दा जलेर एक बालिका घाइते भएकी छन्।

माघ २३, ०६:२५खबर संवाददाता

नगर सभापति कलौनीको पोस्टमार्टम रिपोर्टले पनि खुलेन मृत्युको कारण

धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर सभापति अच्युत कलौनीको पोस्टमार्टम रिपोर्ट आएको छ। नगर सभापति कलौनी गत... विस्तृतमा

माघ २३, ०५:१८खबर संवाददाता

धनगढीमा आजदेखि मानवसेवा आश्रमको महायज्ञद सुरु

धनगढीः मानव सेवा आश्रमले धनगढीमा आजदेखि श्रीमद्‍भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु गरेको छ।

माघ २३, ११:२७अनिता चौधरी

विपद्का ३ सय १७ घटनामा आठ करोड ५२ लाखको क्षति, २७ को मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपदबाट आठ करोड ५२ लाख मूल्यको धनमाल नष्ट भएको अनुमान गरिएको छ।