सुदूर नेपाललाई विश्वसँग जोड्दै

चम्पा र भागरतीले गरे कपडा बैङ्कलाइ सहयोग

२०८२ जेठ १०, ०१:५७ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका-४ मा रहेको कपडा बैङ्कलाइ दुई जनाले सहयोग गरेका छन्।

धनगढी-४ बसपार्क बस्ने चम्पा देवी भण्डारीले बैङ्कलाई ४० थान कपडा सहयोग गरेकी हुन्। यस्तै धनगढी १२ जुगेडा बस्ने भागरती अवस्थी जोशीले बैङ्कलाई ८ थान कपडा सहयोग गरेकी हुन्। 

कमेन्ट लोड गर्नुस