फाल्गुन ८, ०७:३२खबर संवाददाता
‘सहिद दशरथ चन्द विश्वविद्यालय केही समयमा सञ्चालन हुन्छ’
धनगढी : कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी गरिएको छ।
फाल्गुन ८, ०५:४१खबर संवाददाता
धनगढीमा सिप मेला सुरु
धनगढीः धनगढीमा सिप मेला सुरु भएको छ। धनगढी उपमहानगरपालिकाको आयोजनामा सिप तथा रोजगार मेला सुरु भएको हो।
फाल्गुन ८, ०२:३३खबर संवाददाता
सुदूरपश्चिमको विकासबारे प्रधानमन्त्रीसँग छलफल भएको छः मन्त्री भण्डारी
धनगढीः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने बताएका छन्।
फाल्गुन ८, १२:३३अनिता चौधरी
सुदूरपश्चिमका चार जिल्लामा दुई वर्ष पुराना ५८ मुद्दाको फैसला भएन
धनगढीः सुदूरपश्चिम प्रदेशको चार जिल्लामा दुई वर्ष पुराना मुद्दाको अहिले सम्म फैसलानै भएको छ।
फाल्गुन ८, ०७:४२खबर संवाददाता
कैलालीमा ७ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीमा ७ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ।
फाल्गुन ८, ०७:२५खबर संवाददाता
धनगढीमा खेतबारीको टहराबाट ४ जना जुवाडे पक्राउ
धनगढीः धनगढीमा खेतबारीको टहराबाट ४ जना जुवाडे पक्राउ परेका छन्।
- ‹ previous
- 652 of 4153
- next ›