सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन २५, ०७:१४खबर संवाददाता

प्रधानमन्त्री ओली आज सुदूरपश्चिम आउँदै

धनगढीः प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम आउने भएका छन्।

फाल्गुन २४, ०६:४१खबर संवाददाता

धनगढीमा अन्तरराष्ट्रिय महिला दिवस मनाइयो

धनगढी: कैलालीको धनगढीमा अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयदेखि सनिवारीय... विस्तृतमा

फाल्गुन २४, ०५:२९खबर संवाददाता

कैलालीको टीकापुरमा ‘प्रार्थना सभा’ आयोजना गरि पैसा असुल्ने ७ जना पक्राउ

टीकापुरः कैलालीको टीकापुरमा ‘प्रार्थना सभा’ आयोजना गरि पैसा असुल्ने ७ जना पक्राउ परेका छन्।

फाल्गुन २४, ०५:०९खबर संवाददाता

धनगढीमा यतीको परीक्षण उडान, व्यावसायिक उडान कहिले ?

धनगढीः निजी वायुसेवा कम्पनी यती एअरलाइन्सले शनिवार धनगढी र सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ।

फाल्गुन २४, ०४:२९कमल सावद

प्रधानमन्त्री ओलीले ‘धनगढी सभा गृह’को उद्घाटन गर्दै

धनगढी: प्रधानमन्त्री केपी शर्मा आलेले ‘धनगढी सभा गृह’को उद्घाटन गर्ने भएका छन्।

फाल्गुन २४, ०४:१४खबर संवाददाता

आन्दोलनमा उत्रिएका विद्यार्थी र मुख्यमन्त्री बिचको बार्ता बिना निष्कर्ष टुङ्गियो

धनगढीः आन्दोलनमा उत्रिएका विद्यार्थी र मुख्यमन्त्री बिचको बार्ता बिना निष्कर्ष टुङ्गिएको छ।