फाल्गुन २५, ०८:१९खबर संवाददाता
कैलालीमा जिप दुर्घटना हुँदा एक जनाकोे मृत्यु, ३ घाइते
धनगढीः कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
फाल्गुन २५, ०७:५०खबर संवाददाता
धनगढीमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, २ जना घाइते
धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २ जना भाइते भएका छन्।
फाल्गुन २५, ०७:१४खबर संवाददाता
प्रधानमन्त्री ओली आज सुदूरपश्चिम आउँदै
धनगढीः प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम आउने भएका छन्।
फाल्गुन २४, ०६:४१खबर संवाददाता
धनगढीमा अन्तरराष्ट्रिय महिला दिवस मनाइयो
धनगढी: कैलालीको धनगढीमा अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयदेखि सनिवारीय... विस्तृतमा
फाल्गुन २४, ०५:२९खबर संवाददाता
कैलालीको टीकापुरमा ‘प्रार्थना सभा’ आयोजना गरि पैसा असुल्ने ७ जना पक्राउ
टीकापुरः कैलालीको टीकापुरमा ‘प्रार्थना सभा’ आयोजना गरि पैसा असुल्ने ७ जना पक्राउ परेका छन्।
फाल्गुन २४, ०५:०९खबर संवाददाता
धनगढीमा यतीको परीक्षण उडान, व्यावसायिक उडान कहिले ?
धनगढीः निजी वायुसेवा कम्पनी यती एअरलाइन्सले शनिवार धनगढी र सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ।
- ‹ previous
- 620 of 4140
- next ›