सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २५, १२:०२खबर संवाददाता

कैलाली कारागारका जेलर फेरिए

धनगढीः कैलाली कारागारका जेलर फेरिएका छन्। जेलर बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाललाई पठाइएको हो।

साउन २५, ०७:४२रासस

अनाथ बालबालिकाको अविभावकत्व निर्वाह गर्दै कैलालीकी जानकी मलासी

कैलालीः कैलालीको गोदावरी नगरपालिका–२ को अत्तरियामा अनाथ तथा टुहुरा बालबालिकाको हेरचाहका लागि भनेर ‘महिला तथा... विस्तृतमा

साउन २५, ०७:३४खबर संवाददाता

मानव अधिकार आयोगद्वारा कैलाली कारागार घटनाबारे अध्ययन

धनगढीः कैलालीको धनगढीस्थित कारागारमा कैदीबन्दीबीच भएको झडपको घटनाबारे राष्ट्रिय मानव अधिकारको टोलीले स्थलगत अध्ययन... विस्तृतमा

साउन २४, ०७:२०खबर संवाददाता

श्रावणको रमाइलोमा झुला महोत्सवः लक्ष्मीनारायण मन्दिरमा भक्तजनको जमघट 

धनगढीः श्रावण महिनाको शुक्ल तृतीयादेखि सुरु भई पूर्णिमासम्म मनाइने झुला महोत्सव अहिले धनगढीको लक्ष्मीनारायण... विस्तृतमा

साउन २४, ०७:०६खबर संवाददाता

धनगढी उप–महानगरपालिकामा सात दिने विपद स्वयंसेवक तालिम सम्पन्न

धनगढीः धनगढी उप–महानगरपालिकामा७–दिने विपद स्वयंसेवक परिचालन आधारभूत तालिम सम्पन्न भएको छ।

साउन २४, ०४:३०

कैलाली कारागार घटना छानबिन गर्न समिति गठन

कैलालीः कैलाली कारागारमा दुई पक्षका कैदीबिच भएको झडपको घटनाको छानबिनका लागि पाँच सदस्यी छानबिन समिति गठन गरिएको छ।