युवा शक्तिलाई नवप्रवर्तनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शाह
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवा शक्तिलाई नवप्रवर्तनसँग जोड्नुपर्ने बताएका छन्।
सशस्त्र प्रहरीद्धारा धनगढीबाट २५ लाख मूल्यका भन्सार छलीका कपडा बरामद
धनगढीः कैलालीको धनगढीबाट सशस्त्र प्रहरीले करिब २५ लाख मूल्यका भन्सार छलीका कपडा बरामद गरेको छ।
राजश्व अपचलनको आशंकामा धनगढीबाट भारतीय कन्टेनर नियन्त्रणमा
कैलालीः कैलालीको धनगढीबाट प्रहरीले राजश्व अपचलनमा संलग्न भएको आशंकामा भारतीय नम्बर प्लेटको मालवाहक कन्टेनर... विस्तृतमा
कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
धनगढीः कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
सुदूरपश्चिम सरकारले कैलाली कारागार तत्काल सुधार गर्ने
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला कारागार, कैलालीको सुधार गर्ने भएको छ।
खोलामा डुबेर कैलालीमा एक बालकको मृत्यु
कैलाली : कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।
- ‹ previous
- 559 of 4260
- next ›