सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र ३०, १०:४५खबर संवाददाता

गेटा मेडिकल कलेजका अर्बौंका संरचना अलपत्र

कैलालीः सरकारी पक्षको चरम बेवास्ता र ढिलासुस्तीका कारण कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा नआउँदै अन्योलग्रस्त... विस्तृतमा

चैत्र ३०, ०९:५६खबर संवाददाता

कैलालीमा अवैध काठ र ट्याक्टर प्रहरीको नियन्त्रणमा

धनगढीः कैलालीमा अवैध काठ र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

चैत्र ३०, ०९:३३खबर संवाददाता

धनगढीको सुप होटलबाट सञ्चालकसहित १३ जना जुवाडे पक्राउ

धनगढीः धनगढीमा एक लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन्।

चैत्र ३०, ०९:२७खबर संवाददाता

कैलालीमा नदीमा डुबेर बालकको मृत्यु

धनगढीः कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ।

चैत्र २९, ०६:२४खबर संवाददाता

धनगढीको एरिष्टो स्कुलले सात किसिमका छात्रवृत्ति दिने

धनगढीः धनगढी–८ क्याम्पस रोडमा रहेको एरिष्टो माध्यमिक विद्यालयले शैक्षिक २०८२ बाट कक्षा ११ को पढाइ गर्ने भएको छ।... विस्तृतमा

चैत्र २९, ०५:११खबर संवाददाता

कैलाली बहुमुखी क्याम्पसको स्ववियुमा नेविसङ्घका पन्त विजयी 

धनगढीः कैलाली बहुमुखी क्याम्पसको स्ववियुमा नेविसङ्घका पन्त विजयी भएका छन्।