कैलालीमा पानीको खल्डोमा डुबेर बालिकाको मृत्यु
२०८२ साउन ३०, ०७:०५
धनगढीः कैलालीमा पानीको खल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका-६ बाहुनपुर बस्ने झकंर चलाउने को २ वर्ष ६ महिनाको छोरी पुर्णिमा चलाउनेको डुबेर मृत्यु भएको हो। पुर्णिमा बाटोमा खेलि रहेको अवस्थामा घरदेखि अन्दाजी १ दशमलव ५० मिटर टाढा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कमेन्ट लोड गर्नुस