सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ २, ०४:३१कमल सावद

भारतीय ट्याक्सीको धनगढीमा मनपरी

धनगढी : भारतीय ट्याक्सीहरूले धनगढीमा मनपरी गर्दै आएका छन्।

भदौ २, १२:३२खबर संवाददाता

स्टेपिङ स्टोन इङ्लिस स्कूलले गर्यो कपडा बैङ्कलाई चारसय थान कपडा सहयोग

धनगढीः कैलालीको घनगढीमा रहेको कपडा बैङ्कलाई चारसय थान कपडा सहयोग गरेको छ।

भदौ २, १०:१२खबर संवाददाता

डोटीको जोरायलका नागरिकलाइ शिविरमार्फत कैलालीमा सेवा

अत्तरिया : डोटीको जोरायल गाउँपालिका–५ को कार्यालयले सहरमा बसेका नागरिकलाई शिविरमार्फत सेवा दिन थालेको छ। वडा... विस्तृतमा

भदौ २, ०८:३९खबर संवाददाता

हराएका बालकको खुटिया खोलामा शव फेला

धनगढीः कैलालीको गोदावरी नगरपालिकाका हराएका एक बालकको खुटिया खोलामा शव फेला परेको छ।

भदौ २, ०७:४८खबर संवाददाता

चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ

धनगढीः चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।

भदौ २, ०७:३४खबर संवाददाता

कैलालीबाट भन्सार छलीका माछा बरामद

धनगढीः कैलालीबाट भन्सार छलीका माछा बरामद गरिएको छ।