डिभिजन वन धनगढीका वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं : डिभिजन वन कार्यालय, धनगढीका वन अधिकृत पूर्ण शंकर यादव विरुद्ध मुद्दा दायर भएको छ।
केएमसीको बीएचएम कार्यक्रम : पहिलो वर्षमै उत्कृष्ट नतिजा
जयन्त सिंह भाट,धनगढीः कैलाली बहुमुखी क्याम्पसले स्नातक तहमा होटेल म्यानेजमेन्ट (बीएचएम) कार्यक्रम सञ्चालन गरेको... विस्तृतमा
भारतीय ट्याक्सीको धनगढीमा मनपरी
धनगढी : भारतीय ट्याक्सीहरूले धनगढीमा मनपरी गर्दै आएका छन्।
स्टेपिङ स्टोन इङ्लिस स्कूलले गर्यो कपडा बैङ्कलाई चारसय थान कपडा सहयोग
धनगढीः कैलालीको घनगढीमा रहेको कपडा बैङ्कलाई चारसय थान कपडा सहयोग गरेको छ।
डोटीको जोरायलका नागरिकलाइ शिविरमार्फत कैलालीमा सेवा
अत्तरिया : डोटीको जोरायल गाउँपालिका–५ को कार्यालयले सहरमा बसेका नागरिकलाई शिविरमार्फत सेवा दिन थालेको छ। वडा... विस्तृतमा
हराएका बालकको खुटिया खोलामा शव फेला
धनगढीः कैलालीको गोदावरी नगरपालिकाका हराएका एक बालकको खुटिया खोलामा शव फेला परेको छ।
- ‹ previous
- 543 of 4250
- next ›