सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ३१, ०७:३१नारायण अवस्थी

धनगढीको एक विद्यालयमा ३३ विद्यार्थी पढाउन ११ शिक्षक, नतिजा शून्य

धनगढीः कैलालीको धनगढीमा एक विद्यालयका ३३ विद्यार्थीलाई ११ जना शिक्षकले पढाउदै आएका पाइएको छ।

वैशाख ३१, ०२:५७

कैलालीकी सचिता बच्चासहित १३ दिनदेखि सम्पर्क विहीन

धनगढी : कैलालीकी एक महिला १३ दिनदेखि सम्पर्क विहीन भएको छ।

वैशाख ३१, ०१:५४खबर संवाददाता

स्थानीय सेवा ऐन चाँडो जारी गर्न धनगढी उपमहानगरको आग्रह

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम सरकारलाई स्थानीय सेवन ऐन चाँडो जारी गर्न आग्रह गरेको छ।

वैशाख ३१, १२:३५खबर संवाददाता

धनगढीमा पाँच दिनसम्म निःशुल्क ज्ञान विज्ञान योग शिविर सञ्चालन

धनगढी : कैलालीको धनगढीमा पाँच दिनसम्म निःशुल्क ज्ञान विज्ञान योग शिविर सञ्चालन गरिएको छ।

वैशाख ३१, ११:४६कमल सावद

कैलाली लागुऔषधको ट्रान्जिट प्वाइन्ट, प्रहरी ‘महाअभियान’ सञ्चालन गर्ने

धनगढी : कैलाली प्रहरीले लागुऔषध विरुद्धमा ‘महाअभियान’ सञ्चालन गर्ने भएको छ। भारतसँग सीना जोडिएको कैलाली लागुऔषधको... विस्तृतमा

वैशाख ३१, ०७:३२खबर संवाददाता

धनगढी र जोशीपुरबाट भन्सार छलीका सामान बरामद

धनगढीः धनगढी र जोशीपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।