सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ ६, ०८:१३खबर संवाददाता

चेक अनादर र चोरी मुद्दामा फरार एक महिलासहित ३ जना पक्राउ 

धनगढीः कैलाली र कञ्चनपुरबाट चेक अनादर र चोरी मुद्दामा फरार एक महिलासहित ३ जना पक्राउ परेका छन्।

जेठ ६, ०७:०७खबर संवाददाता

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएपछि छायो खुसियाली’

धनगढीः प्रतिनिधिसभाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएसँगै सुदूरपश्चिम... विस्तृतमा

जेठ ५, ०७:०८

कैलालीमा पुलबाट खसेर एक युवकको मृत्यु

कैलालीः निर्माणाधीन पुलबाट खस्दा बाँकेको राप्ती सोनारी गाउँपालिका–४ भगवानपुरका एक युवकको मृत्यु भएको छ।

जेठ ५, ०७:१०खबर संवाददाता

लागूऔषध मुद्दामा फरार धनगढी र टीकापुरका दुई जना पक्राउ

धनगढीः लागूऔषध मुद्दामा फरार धनगढी र टीकापुरका दुई जना पक्राउ परेकबा छन्।

जेठ ४, ०१:३१खबर संवाददाता

दिनेश खबरकर्मी ऋतुका श्रीमान ओझाको निधन

धनगढी : दिनेश खबरकी संवाददाता ऋतु ओझाका श्रीमान चूडामणिको निधन भएको छ।

जेठ ४, १२:१४खबर संवाददाता

धनगढीको बेहडाबाबा मन्दिरमा जेठ २१ गतेबाट गंगा दशहरा मेला

धनगढी : कैलालीको बेहडा बाबा मन्दिरमा जेठ २१ गतेबाट गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्ने भएको छ।