सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार १७, ०३:३४खबर संवाददाता

बाढीको जोखिमले राजमार्गछेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, वनहरा नदीतटीय क्षेत्रमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार... विस्तृतमा

असार १७, ११:०६खबर संवाददाता

कैलालीबाट अफिमसहित ३ जना मानिस पक्राउ

धनगढीः कैलालीबाट अफिमसहित ३ जना मानिस पक्राउ परेका छन्।

असार १६, ०८:३८

धनगढीको नगर प्रहरी दिनभरी उद्दारमा, डुबान खोल्न ११ जेसीबी प्रयोग

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाको नगर प्रहरी दिनभरी उद्दारमा खटिएको छ।

असार १६, ०८:२९खबर संवाददाता

कञ्चनपुरमा बाढीबाट दश परिवार विस्थापित

कञ्चनपुर : आइतवारदेखिको लगातार वर्षापछि कञ्चनपुरमा डुबानमा परेर १० परिवार विस्थापित भएका छन्।

असार १६, ०८:११खबर संवाददाता

धनगढीमा गएको २४ घण्टामा २१२ मिलिमिटर वर्षा हुँदा बेलौरीमा २७९ मिलिमिटर

धनगढी: धनगढीमा यो वर्षको मनसुनको अहिलेसम्मकै बढी वर्षा भएको छ।

असार १६, ०५:०९खबर संवाददाता

कैलालीमा सर्पले टोकेर एक जनाको मृत्यु

कैलाली : सर्पले टोक्दा कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीका ४३ वर्षीय रामबहादुर बुढाको मृत्यु भएको छ।