सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक २४, ०४:२३खबर संवाददाता

३ महिनामा कैलालीमा मात्रै सय भन्दा बढी सवारी साधन दुर्घटना

धनगढीः कैलालीमा सवारी साधन दुर्घटनाको दर पछिल्ला महिनाहरूमा भयावह रूपमा बढेको देखिएको छ। जिल्ला ट्राफिक प्रहरी... विस्तृतमा

कार्तिक २४, ०३:५५जयन्त सिंह भाट

कैलाली बहुमुखी क्याम्पसमा जेनजी आन्दोलन र समसामयिक विषयमा विद्यार्थी-प्राध्यापकबिच अन्तरक्रिया

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा “जेनजी आन्दोलको राप र देशको मार्गचित्रः वर्तमान प्रभाव र भविष्यको गन्तव्य” विषयक... विस्तृतमा

कार्तिक २४, ०३:११खबर संवाददाता

कैलालीको टीकापुरका एक पुरुष काठमाडौँबाट बेपत्ता

धनगढीः कैलालीको टीकापुरका एक जना पुरुष काठमाडौबाट बेपत्ता भएका छन्। टीकापुर-२ सितापुरका गाउँमा दुरगौहु र रामु भनेर... विस्तृतमा

कार्तिक २४, ०२:३६रासस

धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग

धनगढी: घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको... विस्तृतमा

कार्तिक २४, ११:२०खबर संवाददाता

विशेषज्ञ वडा क्लिनिकमा धनगढी-१३ का  २५१ जनाको उपचार

धनगढी:  विशेषज्ञ वडा क्लिनिकमा धनगढी-१३ कना २५१ जनाको निःशुल्क उपचार भएको छ। आइतबार १३ नम्बर वडामा विशेषज्ञ वडा... विस्तृतमा

कार्तिक २४, ०७:३७खबर संवाददाता

टीकापुरबाट जेसीबीको अवैध पाटपुर्जा बरामद 

धनगढीः कैलालीको टीकापुरबाट जेसीबीको अवैध पाटपुर्जा बरामद गरिएको छ।