सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ५, ०७:४२खबर संवाददाता

‘बरघर भलमन्सा’ प्रथालाई कानुनी मान्यता दिँदै सुदूरपश्चिम सरकार

कैलाली: सुदूरपश्चिम प्रदेश सरकारले थारू समुदायमा प्रचलनमा रहेको ‘बरघर भलमन्सा’ प्रथालाई नियमन गरेर कानुनी मान्यता... विस्तृतमा

साउन ५, ०७:३३खबर संवाददाता

कैलाली र कञ्चनपुरमा वर्षा हुँदै

धनगढीः कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र... विस्तृतमा

साउन ४, ०१:२३

फरक क्षमता भएका ७० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

धनगढी: कैलालीका २३ वटा विद्यालयका फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ।

साउन ४, १२:५५

टीकापुर अस्पतालमा उपचार गर्न गएकी वृद्धा मृत फेला

धनगढी : कैलालीको टीकापुर अस्पतालमा उपचारका लागि आएकी एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्।

साउन ४, १२:४५खबर संवाददाता

कैलालीमा एक शिक्षकको शङ्कास्पद मृत्यु, तीन जना पक्राउ

धनगढीः कैलालीमा एक शिक्षकको शङ्कास्पद मृत्यु भएको छ।

साउन ४, ०७:२२खबर संवाददाता

कैलालीबाट ठुलो मात्रामा लागुऔषधसहित भारतीय नागरिक पक्राउ

धनगढी : कैलालीबाट ठुलो मात्रामा लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन।