सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज २८, ०८:०२खबर संवाददाता

धनगढीमा मोटरसाईकल दुर्घटना, दुईजना घाईते

धनगढीः धनगढीमा मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाईते भएका छन्।

असोज २८, ०७:२५रोशन भट्ट

धनगढीमा ३ महिनादेखि पार्किङ स्थलको भाडा तिर्दै निगम, ट्याङकरको सडकमै रजाई

धनगढीः नेपाल आयल निगम धनगढीले ट्याङकरका लागि भन्दै गत साउनदेखि जग्गा भाडामा लिएको छ।

असोज २८, ०७:०३खबर संवाददाता

कैलालीमा संक्रमितको संख्या ३ हजार नाघ्यो

धनगढीः कैलालीमा कोरोना संक्रमितको संख्या तीन हजार नाघेको छ।

असोज २८, ०६:४२खबर संवाददाता

धनगढीका ९९७ जनामा कोरोना पुष्टि, हेर्नुस कुन वडाका कति?

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कोरोना संक्रमितको संख्या एक हजार नजिक पुगेको छ।

असोज २७, ०८:२१खबर संवाददाता

मानव सेवा आश्रमलाई सहयोग

धनगढी : मानव सेवा आश्रमलाई सहयोग गरिएको छ। ग्रेटर अस्टीन नेपाल सोसाईटी युएसएको सहयोगमा लायन्स क्लब अफ धनगढी सिटीले... विस्तृतमा

असोज २७, ०६:२६खबर संवाददाता

नेपाल बाल संगठन कैलाली शाखाको अध्यक्षमा भट्ट

धनगढी: नेपाल बाल संगठन कैलाली शाखाको अध्यक्षमा चुडामणी भट्ट चयन भएका छन्।  नेपाल बाल संगठनको केन्द्रिय समितिले नै... विस्तृतमा