मानव सेवा आश्रमलाई सहयोग
२०७७ असोज २७, ०८:२१
धनगढी : मानव सेवा आश्रमलाई सहयोग गरिएको छ। ग्रेटर अस्टीन नेपाल सोसाईटी युएसएको सहयोगमा लायन्स क्लब अफ धनगढी सिटीले आश्रमलाई दुई थान स्टिल दराजर ४० थान ट्राउजर हस्तान्तरण गरेको हो।
संस्थाका अध्यक्ष लक्ष्मण दत्त भट्ट, कोषाध्यक्ष केदार दत्त भट्ट, एरिया चिफ लायन चेतराज पनेरु लगायतको उपस्थितीमा साझको भोजन सेवापनि खुवाएको मानव सेवा आश्रमले जनाएको छ।
कमेन्ट लोड गर्नुस