सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज ११, ०५:१२खबर संवाददाता

बैतडीका ९० बर्षिय जयबल्लभ भट्टकाे कृति 'पुर्खाका पाइला' लाेकार्पण

बैतडीः बैतडीकाे पाटन नगरपालिका-७ का ९० बर्षिय जयबल्लभ भट्टकाे संस्मरणात्मक काव्य 'पुर्खाका पाइला' लाेकार्पण... विस्तृतमा

असोज ११, ०४:५४खबर संवाददाता

कैलालीमा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान तीव्र

धनगढी: देशभर जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्यु बढ्दै गएपछि कैलालीमा जेईविरुद्धको खोप... विस्तृतमा

असोज ११, ०३:४९खबर संवाददाता

सुदूरपश्चिममा पनि कमजोर बन्दै न्यून चापीय प्रणाली, घट्याे भारी वर्षाकाे सम्भावना  

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्यतया वर्षा भइरहे पनि ठूलो जोखिम भने टर्दै गएको छ । 

असोज ११, ०३:२८लक्ष्मण ढुङ्गाल

तीन दिनको झरीले धानमा ठूलो क्षति भएन, उत्पादन राम्रो हुने अनुमान

धनगढी: सुदूरपश्चिममा लगातार तीन दिनदेखि भइरहेको वर्षाले धानबालीमा ठूलो क्षति नपुर्‍याएको कृषि ज्ञान केन्द्र... विस्तृतमा

असोज ११, ०२:०८खबर संवाददाता

राष्ट्रिय युवा उद्यमी मञ्च कैलालीको करअनुपालनसम्बन्धी लर्निङ इभेन्ट सम्पन्न  

धनगढी: धनगढीस्थित सुभश्री प्यालेसमा राष्ट्रिय युवा उद्यमी मञ्च (NYEF) कैलालीको आयोजनामा कर तथा अनुपालनसम्बन्धी... विस्तृतमा

असोज ११, १२:५९खबर संवाददाता

खुटिया पुलमा स्कारपियोलाई इभी हाइसले ठक्कर दिँदा तीन जना घाइते

कैलालीः कैलालीको गोदावरी नगरपालिका–८ स्थित खुटिया पुलमा इभी हाइसले स्कारपियोलाई पछाडिबाट ठक्कर दिँदा तीन जना घाइते... विस्तृतमा