सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र २५, ०८:३६रासस

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि पढाई हुन्छ: शिक्षामन्त्री पोखरेल

सुदूरपश्चिम: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा... विस्तृतमा

चैत्र २५, ०५:२४नारायण अवस्थी

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

धनगढी: सुदूरपश्चिम प्रदेशका सरोकारवालाले कैलालीको गोदावरी नगरपालिका–५ मा स्थापना भएको शहीद दशरथ चन्द स्वास्थ्य... विस्तृतमा

चैत्र २५, ०३:०१खबर संवाददाता

कैलालीको घोडाघोडीमा बन्द राजमार्ग खुल्यो

धनगढीः कैलालीको घोडाघोडी-८ आमखैयास्थित बन्द महेन्द्र राजमार्ग खुलेको छ। स्थानीयले बिहान १० बजेदेखि राजमार्ग बन्द... विस्तृतमा

चैत्र २५, ०२:३१खबर संवाददाता

घोडाघोडीको अमखैयामा महेन्द्र राजमार्ग बिहान १० बजेदेखि बन्द

धनगढीः कैलालीको घोडाघोडी-८ आमखैयास्थित महेन्द्र राजमार्ग बन्द गरिएको छ। स्थानीयले बिहान १० बजेदेखि राजमार्ग बन्द... विस्तृतमा

चैत्र २५, ०९:३३रासस

गहुँको मूल्यमा गिरावट, समर्थन मूल्य तोक्न किसानको आग्रह

कैलाली: कैलालीका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन्।

चैत्र २५, ०७:३२खबर संवाददाता

धनगढीका एक जना लागूऔषधसहित पक्राउ

धनगढीः कैलालीको धनगढीका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।