धनगढी ३ विशालनगरका सन्दिप भट्टले गरे कपडा सहयोग
२०८३ साउन २६, ०४:५४
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी ३ विशालनगरका सन्दिप भट्ट द्वारा ३४ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस