धनगढी १ शिवनगरकी निर्मला शाहीले गरीन् कपडा सहयोग
२०८३ साउन २६, ०४:५८
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी १ शिवनगरकी निर्मला शाही सन्दिप भट्ट द्वारा २८ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस