असार २६, ०८:२२खबर संवाददाता
सिद्धार्थ बैंकले गर्यो नमुना विद्यालयका बालबालिकाको लागि २ लाख सहयोग
धनगढीः सिद्धार्थ बैंक लिमिटेड धनगढी शाखाले धनगढी उपमहानगरपालिकालाई आर्थिक सहयोग गरेको छ।
असार २६, ०७:०९खबर संवाददाता
शैक्षिक गुणस्तर सुधार कार्यक्रमका लागि गरिमा विकास बैंकको आर्थिक सहयोग
धनगढीः गरिमा विकास बैंक लिमिटेड धनगढी शाखाले धनगढी उपमहानगरपालिकालाई आर्थिक सहयोग गरेको छ।
असार २६, ०६:४१खबर संवाददाता
धनगढीमा २ कम्पनीको बदमासी, भराइयो ३६ लाख जरिबाना
धनगढीः कैलालीको धनगढीमा २ कम्पनीले गरेको बदमासी बाहिर आएको छ। कर छली गर्ने दुई कम्पनीलाई कारबाही गरिएको छ।
असार २६, ०४:१५खबर संवाददाता
पावर टिलरको नाममा कैलारी गाउँपालिकाकी उपाध्यक्ष नै ठगिइन
धनगढीः कैलालीको कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरी ठगिएकी छन्।
असार २६, ०२:२४खबर संवाददाता
कैलालीको गोदावरीमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु
धनगढीः कैलालीको गोदावरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
असार २६, १२:३६खबर संवाददाता
धनगढीमा सर्पको बिगबिगी, सात घरबाट नगरप्रहरीले समात्यो ‘ब्ल्याक कोब्रा’
धनगढीः कैलालीको धनगढीमा सर्पको बिगबिगी बढेको छ। वडा नम्बर १ देखि वडा नम्बर १९ सम्मै सर्पको बिगबिगी बढेको छ।
- ‹ previous
- 1156 of 4292
- next ›