सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २६, ११:११नारायण अवस्थी

धनगढीका सामुदायिक विद्यालयमा ४५ सय फलफूलका बिरुवा रोपिदै

धनगढीः धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा फलफूलका बिरुवा रोप्ने अभियान थालेको छ।

असार २६, १०:१५कमल सावद

सेवाग्राहीबाट घुस लिने नापी कार्यालयका कर्मचारीलाई उन्मुक्ति दिन चलखेल

धनगढीः नापी कार्यालय, धनगढीमा सेवाग्राहीबाट गत जेठ ४ गते एक जना अमिन र ६ गते सर्वेक्षकले सेवाग्राहीसँग घुस लिए।

असार २६, ०९:२४रासस

 १०५ नम्बर ‘पिलर’ कटानको उच्च जोखिममा

टीकापुर: नेपाल–भारत सीमा क्षेत्रमा कैलालीको टीकापुर–९ खक्रौलामा रहेको १०५ नम्बर पिलर कटानको उच्च जोखिममा परेको छ।... विस्तृतमा

असार २६, ०८:५८खबर संवाददाता

टीकापुरबाट लागूऔषधसहित २ किशोर पक्राउ 

धनगढीः कैलालीको टीकापुरबाट लागूऔषधसहित २ किशोर पक्राउ परेका छन्।

असार २६, ०८:१०खबर संवाददाता

मोहना नदीमा डुबेर धनगढीका एक पुरुषको मृत्यु

धनगढीः कैलालीको मोहना नदीमा डुबेर धनगढीका एक पुरुषको मृत्यु भएको छ।

असार २६, ०८:०१खबर संवाददाता

टीकापुरको एक फेन्सी पसलमा आगलागी 

धनगढीः कैलालीको टीकापुरमा रहेको एक फेन्सी पसलमा आगलागी भएको छ।