सुदूर नेपाललाई विश्वसँग जोड्दै

शैक्षिक गुणस्तर सुधार कार्यक्रमका लागि गरिमा विकास बैंकको आर्थिक सहयोग

२०८१ असार २६, ०७:०९ खबर संवाददाता

धनगढीः गरिमा विकास  बैंक लिमिटेड धनगढी शाखाले धनगढी उपमहानगरपालिकालाई आर्थिक सहयोग गरेको छ।

बैंकले नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमूना विद्यालयका बालिकाहरूको पोशाकका लागि आर्थिक सहयोग गरेको हो।

बैंकले नगर प्रमुख शैक्षिक सुधार कोषमा आज (बुधवार) ५० हजार रकम हस्तान्तरण गरेको उपमहानगरपालिकाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस