सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ५, ०४:३७खबर संवाददाता

मनसुन सुरु भएसँगै कैलालीका नदीमा देखिन थाले डल्फिन

धनगढीः कैलालीका नदीमा दुर्लभ डल्फिन देखिन थालेको छ। नदीमा जलस्तर बढेसंगै मोहना, पथरैया, कांडा लगायतका नदीमा डल्फिन... विस्तृतमा

साउन ५, ११:४०खबर संवाददाता

कैलालीमा तीन लाख ८३ हजार पशु चौपायालाई खोप

कैलालीः भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीले तीन लाख ८३ हजार सात सय पशु चौपायालाई विभिन्न... विस्तृतमा

साउन ५, ११:३९खबर संवाददाता

जोशीपुरमा पालिका अध्यक्ष र वडा अध्यक्षबिच विवाद, डाकियो बैठक

धनगढीः कैलालीको जोशीपुरमा गाउँपालिका अध्यक्ष र वडाअध्यक्षबिच विवाद भएको छ।

साउन ५, ११:१३खबर संवाददाता

कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीः कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिइएको छ।

साउन ५, १०:५२खबर संवाददाता

विदेश जान सुदूरपश्चिमबाट १० हजारले लिए श्रमस्वीकृति

धनगढीः विदेश जान सुदूरपश्चिमबाट १० हजारभन्दा बढीले श्रमस्वीकृति लिएका छन्। सुदूरपश्चिमबाट विदेश जानेको संख्या... विस्तृतमा