सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १४, १०:४६खबर संवाददाता

कैलालीमा अजिङ्गर फेला 

धनगढीः कैलालीमा अजिङ्गर फेला परेको छ। जिल्लाको जोशीपुर गाउँपालिका–३ भिटरैयाको हरियाली सामुदायिक वन नजिकै गाउँमा... विस्तृतमा

साउन १४, १०:१४खबर संवाददाता

कैलालीका विभिन्न स्थानबाट एकै दिन १४ लाखका सामान बरामद

धनगढीः कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

साउन १४, ०९:५८खबर संवाददाता

कञ्चनपुरमा ड्रक्ससहित २८४ जना पक्राउ, जेलभित्र कोचाकोच

धनगढीः ड्रक्स अर्थात लागुऔषधको सेवनबाट कञ्चनपुरका अधिकांश युवाको भविष्य बर्बाद बन्न थालेको छ।

साउन १४, ०७:४१खबर संवाददाता

कैलालीबाट वन पैदवार ओसारपसार मुद्दाका फरार दोषी पक्राउ

धनगढीः कैलालीबाट वन पैदवार ओसारपसार मुद्दाका फरार दोषी पक्राउ परेका छन्।

साउन १३, ०९:३५खबर संवाददाता

कैलालीमा ६ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा एक जना पक्राउ

धनगढीः कैलालीमा ६ वर्षीया बालिकामाथि करणी गरेको गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।

साउन १३, ०७:१४खबर संवाददाता

धनगढीमा ट्रकको सामान अनलोड गर्दा शव भेटिएपछि....

धनगढीः कैलालीको धनगढीमा मालवाहक ट्रकको सामान अनलोड गर्नेक्रमा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको छ।