सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १७, ०५:५५खबर संवाददाता

धनगढीको नेपाल वेष्टर्न एकेडेमी र युनिग्लोव कलेज काठमाडौंबीच सम्झौता 

धनगढीः नेपाल वेष्टर्न एकेडेमी धनगढी र युनिग्लोव कलेज काठमाण्डौंबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ।

साउन १७, ०४:५३खबर संवाददाता

अपाङ्गता भएका व्यक्तिले राजनीतिक अवसर नपाएको गुनासो

धनगढीः नेत्रहीन नागरिकहरूलाई राजनीतिक अवसर नमिलेको गुनासो गरिएको छ।

साउन १७, ०४:०८खबर संवाददाता

धनगढीमा बृहत रक्तदान महोत्सव गरिँदै

धनगढीः कैलालीको धनगढीमा १३ औँ बृहत रक्तदान महोत्सव आयोजना गरिने भएको छ।

साउन १७, ०२:५६नारायण अवस्थी

धनगढी उपमहानगरले छिमेकी पालिकामा सेवा दिन थप्यो २ शव चिस्यान यन्त्र

धनगढीः धनगढी उपमहानगरपालिकाले छिमेकी स्थानीय तहमा समेत शव चिस्यान सेवा दिने भएको छ। गत मंसिरबाट उपमहानगरपालिका... विस्तृतमा

साउन १७, ०२:१०खबर संवाददाता

धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु

धनगढीः कैलालीको धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ।

साउन १७, ०१:२०खबर संवाददाता

दुर्लभ घडियालले कोरले बच्चा

धनगढीः कैलालीमा दुर्लभ घडियाल गोहीले बच्चा कोरलेका छन। घडियालले कर्णाली र पथरैया नदीमा बच्चा कोरलेका हुन्।