सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २९, ०८:५७खबर संवाददाता

कैलालीका केही सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा

टीकापुर: कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएको छन्।... विस्तृतमा

साउन २९, ०८:०६खबर संवाददाता

खैरो हेरोईनसहित धनगढीका एक युवक पक्राउ

धनगढीः खैरो हेरोईनसहित धनगढीका एक युवक पक्राउ परेका छन्।

साउन २९, ०७:४०खबर संवाददाता

कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

साउन २९, ०७:३१खबर संवाददाता

चोरी मुद्दामा फरार रहेका धनगढीका एक युवक पक्राउ

धनगढीः चोरी मुद्दामा फरार रहेका धनगढीका एक युवक पक्राउ परेका छन्।

साउन २८, १०:५०खबर संवाददाता

गोदावरीमा अटोको ठक्करबाट एक किशोरी घाइते

धनगढीः कैलालीमा अटोको ठक्करबाट एक किशोरी घाइते भएकी छन्। जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरमा अटोले... विस्तृतमा

साउन २८, १०:२९खबर संवाददाता

लम्कीमा स्कुटरको ठक्करबाट पाँच जना घाइते

धनगढीः कैलालीको लम्कीमा स्कुटरको ठक्करबाट पाँच जना घाइते भएका छन्।