सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ३१, ११:५१खबर संवाददाता

टीकापुरमा साझा पार्टीको डेंगु नियन्त्रण अभियान (फोटो फिचर)

कैलालीमा साझा पार्टीको डेंगु नियन्त्रण अभियान जारी राखिएको छ। प्रदेशको अस्थायी राजधानी धनगढीमा साझा पार्टी अभियान... विस्तृतमा

भदौ ३१, ११:०५कमल सावद

धनगढीमा मुख्यमन्त्री निवास चोकका पसलहरुमै चोरी

धनगढीमा दुई पसलहरुमा चोरी भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी मुख्यमन्त्रीको निवास नजिकैका... विस्तृतमा

भदौ ३१, ०८:३५खबर संवाददाता

धनगढीमा खाल्डोमा डुवेर ११ महिने शिशुको मृत्यु

धनगढीमा खाल्डोमा डुवेर ११ महिने शिशुको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १९ का खेम चौधरीका ११ महिनाका... विस्तृतमा

भदौ ३१, ०८:३१खबर संवाददाता

कपडा बैंकलाई पाँच साय ६४ थान कपडा दान

धनगढीको कपडा बैंकलाई पाँच सय ६४ थान कपडा दान गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ मा रहेको कपडा बैंकलाई तीन... विस्तृतमा

भदौ ३०, ०७:३३खबर संवाददाता

धनगढीमा बोक्सीको आरोपमा कुटिएकी युवतीद्धारा आत्महत्याको प्रयास

धनगढीमा बोक्सीको आरोपको कुटपिटमा परेकी युवतीले आत्महत्याको प्रयास गरेकी छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा... विस्तृतमा

भदौ ३०, ०१:१८खबर संवाददाता

सुदूरपश्चिमको राजधानी अत्तरियाबाट किशोरी वेपत्ता

सुदूरपश्चिमको स्थायी राजधानी घोषित कैलालीको अत्तरियाबाट एक किशोरी वेपत्ता भएकी छन्। डडेल्धुराको पर्शुराम... विस्तृतमा