सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खाल्डोमा डुवेर ११ महिने शिशुको मृत्यु

२०७६ भदौ ३१, ०८:३५ खबर संवाददाता

धनगढीमा खाल्डोमा डुवेर ११ महिने शिशुको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १९ का खेम चौधरीका ११ महिनाका छोरा समी चौधरीको मृत्यु भएको हो। नल्काबाट निस्किने पानी जम्ने खाल्डोमा डुवेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

कमेन्ट लोड गर्नुस