सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर १३, ०५:०७खबर संवाददाता

धनगढीमा दुई लाख ५० हजार घुस सहित इन्जिनियर रंगेहात पक्राउ

धनगढीमा दुई लाख ५० हजार घुस रकम सहित एकजना इन्जिनियर रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग... विस्तृतमा

मंसिर १३, ०४:४६खबर संवाददाता

धनगढीमा अख्तियारको छापा, एकजना इन्जिनीयर घुस सहित पक्राउ

धनगढीको शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन इकाईका इन्जिनीयर घुस सहित पक्राउ परेका छन्। 

मंसिर १३, ०३:०६खबर संवाददाता

कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु, २३ घण्टादेखी शव घटनास्थलमै

कैलालीको जानकी गाउँपालिका–४ मुनुवामा बिहिवार अपरान्ह ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव अहिले पनि... विस्तृतमा

मंसिर १३, ११:४६जनक विष्ट

धनगढीमा जनप्रतिनिधि र कर्मचारी निकटलाई धमाधम जागिर

धनगढी उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि निकटका व्यक्तिलाई कर्मचारीमा भर्ना गर्ने क्रम बढेको पाईएको... विस्तृतमा

मंसिर १३, १०:५८खबर संवाददाता

धनगढीमा ब्राउन सुगर सहित ३ जना पक्राउ

धनगढीमा ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन्। धनगढी उप–महनगरपालिका वडा नम्वर ५ जाई बस्ने २८ बर्षीय ईन्द्रजित... विस्तृतमा

मंसिर १३, ०८:१९खबर संवाददाता

कैलालीमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको फोटो जोड्ने एक जना पक्राउ

कैलालीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एक जना... विस्तृतमा