सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र ११, ०१:२३खबर संवाददाता

कैलालीको अत्तरियाबाट १० जना सवार संकास्पद एम्बुलेन्स नियन्त्रणमा

कैलाली: कैलालीको अत्तरियाबाट प्रहरीले शंकास्पद एम्बुलेन्स नियन्त्रणमा लिएको छ। डडेल्धुराको आलिताल गाउँपालिकाले... विस्तृतमा

चैत्र ११, १२:१८खबर संवाददाता

‘लकडाउन’ पछि ठप्प धनगढी (फोटो फिचर)

सरकारले आजदेखि देशैभर ‘लकडाउन’ गरेको छ। कोभिड १९ को संक्रमण फैलिन नदिन देशैभर सर्वसाधारणलाई आउजाउमा रोक लगाएको छ।... विस्तृतमा

चैत्र ११, १२:१३खबर संवाददाता

टीकापुरमा २५ मोटरसाईकल सहित २९ जना नियन्त्रणमा

कैलालीको टीकापुरबाट प्रहरीले लकडाउन उल्लंघन गर्ने २९ जनालाई  नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय टीकापुरमा... विस्तृतमा

चैत्र ११, ११:५९खबर संवाददाता

धनगढीमा लकडाउन उल्लंघन गर्दा ६० बढि सवारी प्रहरी नियन्त्रणमा

धनगढी : कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले... विस्तृतमा

चैत्र ११, ०९:११खबर संवाददाता

गौरीफन्टामा अलपत्र नेपाली : गृहको आदेश पर्खिदै स्थानीय प्रशासन

नेपला पूर्ण रुपमा लकडाउन गरिएको अवस्थामा सीमा क्षेत्रमा सयौँ नेपाली पुगेका छन्। कैलालीसंग जोडिएको गौरीफन्टा नाकामा... विस्तृतमा

चैत्र ११, ०८:२१खबर संवाददाता

गौरीफन्टा नाकामा तनाव, जवरजस्ती नेपाल प्रवेश गर्ने प्रयास

धनगढी : गौरीफन्टा नाकामा अलपत्र परेका सयौँ नेपाली सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्न थालेका छन्। उनीहरु... विस्तृतमा