‘लकडाउन’ पछि ठप्प धनगढी (फोटो फिचर)
२०७६ चैत्र ११, १२:१८
सरकारले आजदेखि देशैभर ‘लकडाउन’ गरेको छ। कोभिड १९ को संक्रमण फैलिन नदिन देशैभर सर्वसाधारणलाई आउजाउमा रोक लगाएको छ। यही रोकसँगै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी पनि सुनसान छ। अत्यावश्यक सवारी साधन चल्न दिएपनि सर्वसाधारण्लाई साईकल समेत चलाउन दिईएको छैन्।
फोटो : दीपक बम
कमेन्ट लोड गर्नुस