सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ३१, ०६:२६खबर संवाददाता

कैलालीमा प्रिन्सिपल मृत्यु प्रकरणः छानविनमा दवाव दिन २ समिति, जेठ ५ सम्म प्रर्दशन स्थगित

धनगढी :  बैशाख ११ गते मृत फेला परेका कैलालीको गौरिगंगा नगरपालिकाको बिहानी क्षितिज विद्यालयका सञ्चालक तथा... विस्तृतमा

वैशाख ३१, ०१:४७जनक विष्ट

धनगढीमा करदाताको करमाथि मनपरी : बिजुलीको पोल र सालको रूख राखेरै कालोपत्रे

सडकको बीचमा गन्नै हम्मे पर्ने संख्यामा रूखहरू छन्। बिजुलीका पोल, ट्रान्सफरमर पनि अनगिन्ती छन्। सडक बन्नुअघि... विस्तृतमा

वैशाख ३१, ०७:२०खबर संवाददाता

संक्रमित बालिकाको सम्पर्कमा आएका कैलालीका १०१ जनाको नमुना संकलन

धनगढी : बर्दीयाकी संक्रमित बालिकाको सम्पर्कमा आएका कैलालीका एक सय एक जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ।

वैशाख ३०, ०५:४१खबर संवाददाता

कैलालीमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाईते

धनगढी : कैलालीमा ट्रकले मोटरसाईललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। पूर्वपश्चिम... विस्तृतमा

वैशाख ३०, ०४:५०खबर संवाददाता

धनगढी उप–महानगरपालिकाको वडा कार्यालयमा तालाबन्दी

धनगढी  : धनगढी उप–महानगरपालिका वडा नम्बर २ को कार्यालयमा तालाबन्दी गरिएको छ। लकडाउन प्रभावित नागरिकलाई गुणस्तरहिन... विस्तृतमा

वैशाख ३०, ०४:१३खबर संवाददाता

धनगढीमा राहतको चामल आपूर्ति गर्ने फर्मलाई दुई लाख जरिवाना

धनगढी : धनगढी उप–महानगरपालिकालाई राहतको चामल आपूर्ति गर्ने फर्मलाई दुई लाख जरिवाना गरिएको छ। उप–महानगरपालिकालाई... विस्तृतमा