अस्थायी प्रहरी पोष्ट चटकपुरद्धारा अवैध घरेलु मदिरा नष्ट
धनगढी : अस्थायी प्रहरी पोष्ट चटकपुरले अवैध घरेलु मदिरा नष्ट गरेको छ। मोहना घाटबाट बरामद गरिएको घरेलु मदिरा वडा... विस्तृतमा
धनगढीमा कुहिएको चामल प्रकरण : खाद्य प्रविधिको समेत मिलोमतो
धनगढी : राहत सामाग्री खरिदको ठेक्कामा धनगढी उप–महानगरपालिका र आपूर्तिकर्तासंगै खाद्य प्रविधि तथा गुण नियन्त्रण... विस्तृतमा
कैलालीको गौरीफन्टाबाट ३० जिल्लाका नेपालीको उद्दार, हेर्नुस कहाँका कति ?
धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट शनिबार उद्दार गरिएका तीन सय ७४ जना विभिन्न ३० जिल्लाका रहेका छन्। भारतीय... विस्तृतमा
गौरीफन्टा नाकाबाट थप ३७४ जनाको उद्दार, सबैको आरडीटी रिर्पोट नेगेटिभ
धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट शनिबार थप तीन सय ७४ नेपालीको उद्दार गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीको... विस्तृतमा
धनगढी प्रयोगशालामा परीक्षण गरिएका ५५ जनाको रिर्पोट नेगेटिभ
धनगढी : धनगढीमा कोरोना भाईरसको परीक्षण गरिएका ५५ जनाको रिर्पोट नेगेटिभ आएको छ।
कर्णालीमा बेपत्ता तीन जनाको खोजी कार्य जारी
सुर्खेत र कैलालीको सीमा क्षेत्र कर्णाली नदीमा शुक्रबार साँझ डुङ्गा दुर्घटनामा परी बेपत्ता तीन जनाको खोजी भइरहेको छ... विस्तृतमा
- ‹ previous
- 3519 of 4155
- next ›