सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ २५, ०२:१८

कैलालीमा थप एकजनामा कोरोना पुष्टि, सुदूरपश्चिममा संक्रमितको सङख्या ११० पुग्यो

धनगढी : कैलालीमा आज थप एक जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप एकजनामा कोरोना... विस्तृतमा

जेठ २५, ०१:३२खबर संवाददाता

सेती अस्पतालमा सञ्चालित डायलासिस युनिट सिल गरिएपछि मृगौला पीडित समस्यामा

धनगढी : सेती प्रादेशिक अस्पतालमा बिरंग हेल्थ केयर प्रालीले सञ्चालन गरेको डायलासिस युनिटमा मृत्यु भएकी महिलामा... विस्तृतमा

जेठ २५, ०१:१७कमल सावद

धनगढीका क्वारेन्टिनमा आरडिटी पोजेटिभ देखिएकासँगै अरुलाई पनि राख्दा जोखिम

धनगढी: धनगढी उप–महानगरपालिका वडा नम्बर १९ मा पनि मापदण्ड विपरीत निर्माण गरिएका क्वारेन्टिनले जोखिम बढेको छ। वडा... विस्तृतमा

जेठ २५, ११:२९रासस

वर्षेनी सन्तान, स्वास्थ्यमा समस्या

कैलालीको टीकापुर–३ शङ्करपुरकी निर्मला भूलको पहिलो सन्तान एक वर्ष नपुग्दै दोस्रो सन्तान गर्भमा रह्यो। पहिलो सन्तान... विस्तृतमा

जेठ २५, १०:१५जनक विष्ट

सुदूरपश्चिममा कोरोना त्रासले अन्य विरामी उपचार नपाएर क्वारेन्टिनमै ज्यान गुमाउदै

धनगढी  : भारतबाट फर्किएको चार दिन नबित्दै बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ को भटनामा रहेको मालिका माविमा एक... विस्तृतमा

जेठ २५, ०८:४०रासस

कैलालीमा लागुऔषध सहित तीन जना पक्राउ

कैलालीमा सशस्त्र प्रहरीले शनिबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल अस्थायी जाँचचौकी... विस्तृतमा