कैलालीको मोहन्याल युवा क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन
धनगढी : कैलालीको गौरीगंगा नगरपालिकामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको छ।
आरडिटी पोजेटिभ देखिएका थप चार जना सेती अस्पताल भर्ना
धनगढी : आरडिटी पोजेटिभ देखिएका थप चार जना सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्ड भर्ना भएका छन्।
कैलालीमा आरडिटी पोजेटिभ देखिएका पुरुषको अवस्था गम्भीर, आईसियुमा भर्ना गरियो
धनगढी : कैलालीमा आरडिटी पोजेटिभ देखिएका एकजना पुरुषको अवस्था गम्भीर भएपछि आईसियुमा भर्ना गरिएको छ।
बुवाको जन्मदिनमा कन्चनद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग
धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका कन्चन पन्त(सिँह)ले मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेकी छन्... विस्तृतमा
धनगढीमा सामुदायिक वनद्वारा स्वास्थ्य सामग्री वितरण
धनगढी : धनगढीमा सामुदायिक वनले व्यक्तिगत स्वास्थ्य सामग्री वितरण गरेको छ। उप–महानगरपालिकाको वडा नम्बर १२ जुगेडामा... विस्तृतमा
विभिन्न माग राख्दै नेपाली कांग्रेस गौरीगंगाद्वारा प्रदेश सरकारलाई ध्यानाकर्षण
धनगढी : नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमितिले नगरपालिका भित्रका क्वारेन्टिनमा रहेकाहरुको उचित व्यवस्थापन र... विस्तृतमा
- ‹ previous
- 3446 of 4128
- next ›