सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार ५, ०६:४३खबर संवाददाता

मानवसेवा आश्रम धनगढीद्धारा महिलाको उद्धार

धनगढी : धनगढीमा रहेको मानवसेवा आश्रामले एक महिलाको उद्धार गरेको छ। विगत केही दिनदेखि धनगढीको सडकपेटीमा कष्टकर जिवन... विस्तृतमा

असार ५, ०६:१३खबर संवाददाता

कोरोनाले मृत्यु भएका पुरुषको सम्पर्कमा आएका ७ स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ

धनगढी : कोरोनाको संक्रमणबाट मृत्यु भएका पुरुषको सम्पर्कमा आएका ७ जना स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको छ।

असार ५, ०५:५५खबर संवाददाता

धनगढीको सिटी पोली क्लनीकद्धारा ३२ कर्मचारीको कोरोना बिमा

धनगढी : धनगढीको सिटी पोली क्लनीकले कर्मचारीको कोरोना बिमा गरेको छ। पोली क्लनीकले आज ३२ जना कर्मचारीको कोरोना बिमा... विस्तृतमा

असार ५, ०४:२७खबर संवाददाता

नेपालमा एकै दिन ४२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो

धनगढी : नेपालमा आज एकैदिन चार सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित... विस्तृतमा

असार ५, ०३:३९खबर संवाददाता

कोरोनाको संक्रमण बढ्दै गएपछि अत्तरिया बजार बन्द गर्ने सहमती

अत्तरिया : कोरोनाको संक्रमण बढ्दै गएपछि अत्तरिया बजार बन्द गर्ने सहमती भएको छ। अत्तरिया उद्योग वाणिज्य संघका... विस्तृतमा

असार ५, ०२:२४खबर संवाददाता

कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

धनगढी : कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।