सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा एकै दिन ४२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो

२०७७ असार ५, ०४:२७ खबर संवाददाता

धनगढी : नेपालमा आज एकैदिन चार सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा चार सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार दुई सय ७४ पुगेको छ। निको भएर घर फर्किनेको संख्या भने १ हजार दुई सय दुई पुगेको छ।
 

कमेन्ट लोड गर्नुस